नियम ३
उमेर, नाम र जात सच्याउने दरखास्त दिनु पर्ने<br>
(१) कुनै व्यक्तिले आफ्नो प्रमाणपत्रमा रहेका उमेर नाम वा जात सच्याउन चाहेमा दश रुपैयाँ वा त्यति मोल पर्ने टिकट टा“सी आफ्नो भएको व्यहोरा लेखी प्रमुख जिल्ला अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि अञ्चलाधीशले÷प्रमुख जिल्ला अधिकारीले निजसँंग भएको सबूद प्रमाण र आवश्यकतानुसार साक्षी सरजमीन समेत बुझी ठाडो फैसला गर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।